२२ बैशाख २०८१, शनिबार

गृहमन्त्री बालकृष्ण खाँण निर्वाचन आयोगको ‘नोटिस’मा


बालकृष्ण खाँण

काठमाडौं । निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतालाई नोटिसमा राखेको छ ।

चितवनको भरतपुर महानगरपालिकामा बागी उमेदवारलाई फिर्ता लिन फकाउन चितवन पुगेका गृहमन्त्री खाँणलाई आयोगले नोटिसमा राखेको हो ।

आचारसंहिताको विषयमा आयोगले थप निर्णय गर्ने एक अधिकारीले जानकारी दिए । एक अधिकारीले भने, “आयोगको ध्यानकर्षण हुनेछ । पलिब्क पोष्ट र रेसपोन्सिबिलिटी हुन्छ । त्यस सम्बन्धमा आयोगले थप निर्णय गर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !