९ जेष्ठ २०८१, बुधबार

Tag: गृहमन्त्री बालकृष्ण खाँण

गृहमन्त्री बालकृष्ण खाँण निर्वाचन आयोगको ‘नोटिस’मा

काठमाडौं । निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतालाई नोटिसमा राखेको छ । चितवनको भरतपुर महानगरपालिकामा बागी उमेदवारलाई फिर्ता लिन फकाउन चितवन पुगेका गृहमन्त्री खाँणलाई आयोगले नोटिसमा राखेको हो । आचारसंहिताको विषयमा आयोगले थप निर्णय गर्ने एक अधिकारीले जानकारी दिए ।