११ जेष्ठ २०८१, शुक्रबार

एमालेका अध्यक्ष सर्लाही जाँदै


केपी शर्मा ओली

सर्लाही । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन एमालेका अध्यक्ष केपी शर्मा ओली सर्लाही आउने भएका छन् ।

शनिबार स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !