२२ बैशाख २०८१, शनिबार

Tag: सर्लाही

सर्लाहीमा आगलागी हुँदा १५ लाखको क्षति

सर्लाही । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा मंगलबार बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य बराबरको क्षति