१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


नेपाली कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको बैठक आइतबार बिहान ११ बजे बस्दै छ ।

महामन्त्री गगन थापाका अनुसार बैठक टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन तथा चुनावी तालमेलबारे बैठकमा छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !