७ बैशाख २०८१, शुक्रबार

Tag: केन्द्रीय कार्यसमिति बैठक

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । राप्रपा नेपाल केन्द्रिय कार्य समितिको बैठक काठमाडौंमा शुरु भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा अध्यक्ष कमल थापाले “बर्तमान राजनितिक परिस्थिति तथा भाबी कार्यदिशा”