१९ बैशाख २०८१, बुधबार

देउवालाई कोइरालाको प्रश्न : समानान्तर समिति बनाउन दबाब दिँदै हुनुहुन्छ के गरौं ?


शेरबहादुर देउवा र डा. शेखर कोइराला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच ‘वान टु वान’भेटवार्ता भएको छ ।

एक नेताका अनुसार भेटमा नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्त्व विना सहमति ल्याउँदा पार्टीमा बढेको असन्तुष्टि व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

भेटमा भातृ संस्थाको नेतृत्त्व एकलौटी नियुक्ति गर्दा साथीहरू असन्तुष्ट भएको कोइरालाले बताएका थिए । समानान्तर समिति बनाउन दबाब दिँदै हुनुहुन्छ के गरौं ? भन्दै प्रश्न समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !