६ बैशाख २०८१, बिहिबार

Tag: शेखर कोइराला

टिकट वितरणमा आर्थिक चलखेल भयो : शेखर कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणमा कार्यकर्ताहरूप्रति समानरुपले न्याय नभएको टिप्पणी गरेका छन् । नेता कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्ताहरूमाथि अन्याय भएको