२१ बैशाख २०८१, शुक्रबार

गायक प्रकाश सपुतले बास्तबिक कथा उजागर गरेछन् : शान्ता चौधरी


शान्ता चौधरी

काठमाडौं । नेकपा एमाले नेतृ शान्ता चौधरीले गायक प्रकाश सपुतले बास्तबिक कथा उजागर गरेको बताएकी छन् । नेतृ चौधरीले यो गीति कथाको बिरोध गर्नु भन्दा हाम्रो होस् खुल्नु राम्रो हुने बताएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रकाश सपुतले बास्तबिक कथा उजागर गरेछन यो गीति कथाको बिरोध गर्नु भन्दा हाम्रो होस् खुल्नु राम्रो हुन्छ किन हरेक परिबर्तन पछि परिबर्तनका लागि लड्ने हरु सधै कुना कन्दरामा छाडिन्छन किन साहसी मानिसहरु अरुको भर्याङ्ग मात्रै बनाइञ्छन नेतृत्व गर्नेले जबाफ दिनु पर्दैन र।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !