७ बैशाख २०८१, शुक्रबार

Tag: प्रकाश सपुत

प्रकाश सपुत भन्छन्- समाजको भावनालाई लिएर ‘पिर’बाट दृश्य हटाइएको हो

काठमाडौं । गायक प्रकाश सपुतले गीत ‘पिर’बाट दृश्य समाजको भावना बुझेर हटाएको बताएका छन् । सपुतले उक्त दृश्यले समाजमा र त्यस्तै पेसामा आधारित मानिसहरूलाई झनै पिर परेको भन्दै गीतबाट केही दृश्य हटाउनुपरेको बताए । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सपुतले यस्तो