२४ बैशाख २०८१, सोमबार

अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलन गर्दै


प्रचण्ड

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रचण्ड निकट एक नेताका अनुसार एमसीसी पास गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।

उनी निकट एक नेताका अनुसार यस्तो पृष्ठभूमिमा एमसीसीबारे स्पष्ट पार्न प्रचण्डले सोमबार दिउँसो ३ बजे खुमलटार पत्रकार सम्मेलन आयोजना गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !