२१ बैशाख २०८१, शुक्रबार

राप्रपाको पदाधिकारी बैठक आज बस्दै


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौं । राप्रपाले एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ ।

बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु