फाइल फोटो
काठमाडौं । राप्रपाले एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ ।
बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने एक नेताले जानकारी दिए ।