१९ बैशाख २०८१, बुधबार

जिल्ला अधिवेशनको उद्घाटन भएको एक महिनापछि अध्यक्षमा नेपाल सम्पन्न


एमाले

सिन्धुपाल्चोक । नेकपा एमाले नवौं सिन्धुपाल्चोक अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको एक महिनापछि जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षमा नेपालसंगै उपाध्यक्षमा उमा प्रधान, सचिवमा रामचन्द्र बस्नेत तथा उपसचिवमा सुशीला पाख्रीन र चिरन तामाङ चयन भएका छन् । यस्तै जिल्ला कमिटी सदस्य पनि सर्वसम्मत चयन गरिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !