२० बैशाख २०८१, बिहिबार

गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश


माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यस्तैगरी नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष श्रवणकुमार यादवलगायत जनप्रतिनिधि माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

प्रचण्डको निवास खुमलटारमा आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराईएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !