२२ बैशाख २०८१, शनिबार

जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् : प्रधानमन्त्री


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन हुने बताएका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा काङ्ग्रेस सभापति समेत रहेका देउवाले यस्तो बताएका हुन् ।

देउवाले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गरेको एक नेताले जानकारी दिए । देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको ती नेताले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !