१० जेष्ठ २०८१, बिहिबार

Tag: जेठ ४

जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन हुने बताएका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा काङ्ग्रेस सभापति समेत रहेका देउवाले यस्तो बताएका हुन् । देउवाले जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गरेको