२४ बैशाख २०८१, सोमबार

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने


राष्ट्रियसभा सदस्य निर्वाचन

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ ।

आज रातिसम्म अन्तिम नतिजा आइसक्ने आयोगले बतायो । राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !