९ जेष्ठ २०८१, बुधबार

Tag: राष्ट्रियसभा सदस्य निर्वाचन

राष्ट्रियसभा सदस्य निर्वाचन आज, ९ बजेदेखि मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन आज हुँदै छ । राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने भएको हो । फागुन २० गतेबाट रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ