१४ बैशाख २०८१, शुक्रबार

आज पुनः देउवालाई मोहरा बनाईँदैछ : महासचिव पोखरेल


शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५८ सालमा मोहरा बनाईएझैं पुनः मोहरा बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले देउवालाई हिजो ज्ञानेन्द्र शाहले उचालेको र आज प्रचण्डले उचालेको पनि उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो देउवा चुनाववाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड..”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !