२५ बैशाख २०८१, मंगलबार

Tag: मोहरा

आज पुनः देउवालाई मोहरा बनाईँदैछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५८ सालमा मोहरा बनाईएझैं पुनः मोहरा बनाउन खोजिएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले देउवालाई हिजो ज्ञानेन्द्र शाहले उचालेको र आज प्रचण्डले उचालेको पनि उल्लेख गरेका छन् । उनले सामाजिक