२४ बैशाख २०८१, सोमबार

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी


सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । पौने दश बजेबाट सुरु भएको हो ।

सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !