१२ बैशाख २०८१, बुधबार

Tag: उच्चस्तरीय राजनीतिक समन्वय समिति

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । पौने दश बजेबाट सुरु भएको हो । सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी बैठकमा स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिने तयारी छ । साथै कोरोना