१५ बैशाख २०८१, शनिबार

एमाले झापा अध्यक्षमा दीपक कार्की विर्वाचित


दीपक कार्की

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले झापा जिल्लाको अध्यक्षमा दीपक कार्की विर्वाचित भएका छन्। २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे ।

त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएकाे छ । त्यस्तैगरी पाल्पा जिल्लाको अध्यक्षमा धनेन्द्रराज घिमिरे विर्वाचित भएका छन्। दाङ जिल्लाको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !