२७ बैशाख २०८१, बिहिबार

Tag: एमाले झापा जिल्ला

एमाले झापा अध्यक्षमा दीपक कार्की विर्वाचित

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल एमाले झापा जिल्लाको अध्यक्षमा दीपक कार्की विर्वाचित भएका छन्। २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ