२६ बैशाख २०८१, बुधबार

भोलि बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित


प्रतिनिधिसभा

काठमा । भोलि बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक स्थगित भएको एक नेताले जानकारी दिए । अब बैठक पुस २८ गते बस्ने एक नेताले जानकारी दिए ।

एमालेको केही जिल्लामा अधिवेशन हुन बाँकी रहेकाले केही नेता जिल्ला बाहिर भएपछि एमालेले बैठक सार्न आग्रह गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । अब बैठक पुस २८ गते बस्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !