२६ बैशाख २०८१, बुधबार

काँग्रेसको केन्द्रीय सदस्यको २९९३ मत गणना, कसले कति मत पाए ?


मतगणना फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार २९९३ मतगणना भएको छ ।

निर्वाचन समितिका अनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !