२३ बैशाख २०८१, आइतबार

सहमहामन्त्रीमा थारुतर्फवाट उमाकान्त चौधरी विजयी


उमाकान्त चौधरी

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा थारुतर्फवाट उमाकान्त चौधरीको विजयी भएका छन् । तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त चौधरी विजयी भएका छन् ।

४३६८ मत गन्दा शेरबहादुर देउवा समुहका उमाकान्त चौधरीले २५४५ र शेखर कोइराला समूहका चौधरीले १७७२ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !