५ जेष्ठ २०८१, शनिबार

Tag: थारुतर्फ

सहमहामन्त्रीमा थारुतर्फवाट उमाकान्त चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा थारुतर्फवाट उमाकान्त चौधरीको विजयी भएका छन् । तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त चौधरी विजयी भएका छन् । ४३६८ मत गन्दा शेरबहादुर देउवा समुहका उमाकान्त चौधरीले २५४५ र शेखर कोइराला समूहका चौधरीले १७७२ मत पाएका