२५ बैशाख २०८१, मंगलबार

शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे विजयी


नेपाली काँग्रेस

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको सहमहामन्त्रीमा पिछडिएका क्षेत्रतर्फवाट बद्री पाण्डे विजयी भएका छन् । शेखर कोइराला प्यानलका पाण्डे २४११ मत ल्याएरका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शाहीले २१३३ मत पाएका छन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !