२१ बैशाख २०८१, शुक्रबार

सभापति देउवालाई अध्यक्ष नेपालको बधाई


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।

नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !