२१ बैशाख २०८१, शुक्रबार

विमलेन्द्र निधिद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता


विमलेन्द्र निधि

काठमाडौँ । नेपाली काँग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधिले काँग्रेस सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केही समयअघि मात्र राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ । आज साँझ ५ बजेसम्का लागि मनोनयन दर्ताका लागि समय तय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !