१९ बैशाख २०८१, बुधबार

कांग्रेस महाधिवेशन: महामन्त्री पदमा मीनेन्द्र रिजालको उमेदवारी घोषणा


डा. मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उमेदवारी घोषणा गरेका छन् ।

शुक्रबार बिहान नेता रिजालले कांग्रेस नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बनाउंदै उनले उमेदवारी घोषणा गरेका हुन् ।

उनले पुरानै अनुहार लिएर चुनावमा जाने निर्णय कांग्रेसका लागि घातक हुन सक्ने बताए । उनले सहज रूपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्‍याउनु वर्तमान सरकारको अभिभारा भएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !