३ जेष्ठ २०८१, बिहिबार

Tag: उमेदवारी घोषणा

कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्यमा कार्कीको उमेदवारी घोषणा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । पार्टीको उद्योग–व्यापार विभागका केन्द्रीय सदस्यसमेत रहेका नेता कार्कीले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने घोषणा गरेका हुन् । कार्कीले संगठित, समावेशी र गतिशील