२३ बैशाख २०८१, आइतबार

निधिले भने, “देउवाले मलाई बैठकमा नबोलाउनु स्वभाविक, म आफ्नै तयारीमा छु”


विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिले संस्थापन समूहको बैठकमा आफूलाई नबोलाउनु स्वभाविक भएको बताएका छन् ।

बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निजी निवासमा बस्ने बैठकमा निधि भने आफ्नै तयारी जारी रहेको भन्दै उक्त बैठकमा गएका छैनन् । देउवाले आफ्नो टिमबाट कस-कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल जारी छ ।

सभापतिमा उठ्ने घोषणा र सम्पर्क कार्यालय खोलेसँगै देउवाले निधिसँग छलफल गर्न छाडेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !