१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस महाधिवेशन: सह-महामन्त्रीमा नेता परियारको उम्मेदवारी घोषणा


जीवन परियार

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । नेता परियारले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले मंगलबार पत्रकार सम्मेलन गरी दलिततर्फको उम्मेदवारी दिने घोषणा गरेका हुन् । परियारले संस्थापन इतर समूहबाट सहमहामन्त्रीबाट उम्मेदवार बन्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !