१३ बैशाख २०८१, बिहिबार

Tag: सह-महामन्त्री

कांग्रेस महाधिवेशन: सह-महामन्त्रीमा नेता परियारको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवन परियारले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । नेता परियारले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले मंगलबार पत्रकार सम्मेलन गरी दलिततर्फको उम्मेदवारी दिने घोषणा गरेका हुन् । परियारले संस्थापन इतर समूहबाट सहमहामन्त्रीबाट