२४ बैशाख २०८१, सोमबार

एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा शुरु


एमाले केन्द्रीय कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयनको सहमति भएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो ।

एमालेबाट फुटेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !