२५ बैशाख २०८१, मंगलबार

राष्ट्रपति उम्मेदवारमा कुमारी लक्ष्मी राईलाई उठाउने कांग्रेसको निर्णय


Nepali-congress-Centre-office-Sanepa

२३ फागुन, काठमाण्डौ । कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रपति भण्डारीलाई वाम गठबन्धनले दाहो¥याउने निर्णय गरे कांग्रेसले पनि उम्मेदवार उठाउने जनाएको थियो । राष्ट्रपति उम्मेदवारमा  नेता मानबहादुर विश्वकर्मालाई उठाउने चर्चा गरेपनि अन्तिम समयमा केन्द्रीय समितिको बैठकले महिला  उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !