२३ फागुन, काठमाण्डौ । कांग्रेसले पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारीलाई वाम गठबन्धनले दाहो¥याउने निर्णय गरे कांग्रेसले पनि उम्मेदवार उठाउने जनाएको थियो । राष्ट्रपति उम्मेदवारमा नेता मानबहादुर विश्वकर्मालाई उठाउने चर्चा गरेपनि अन्तिम समयमा केन्द्रीय समितिको बैठकले महिला उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् ।