२३ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रका नेता पाण्डेमाथि गोली प्रहार


गोली चल्यो

कपिलवस्तु । माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार पाण्डेको पेट र कम्मरमाथि पेस्तोलको दुईवटा गोली लागेको छ । पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !