१३ बैशाख २०८१, बिहिबार

Tag: गोली प्रहार

रौतहटमा गोली प्रहार गरी भाग्दै गरेका तीन पक्राउ

काठमाडौँ । रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनि ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज अपराह्न १ बजेतिर आइएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल