२४ बैशाख २०८१, सोमबार

एकाबिहानै नेता योगेश भट्टराईले लेखे यस्तो स्टाटस


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनका गौरबशाली सङ्गठन अनेरास्वबियू र युवासंघ, नेपालको स्थापना जेष्ठ १ ( युवा/ बिद्यार्थी दिवस जेष्ठ १ ) का अबसरमा समस्त युवा/ बिद्यार्थीमा हार्दिक बधाई तथा शुभकामना ग्यक्त गरेका छन्।

सामाजिक संजाल फेसबुकमा भट्टराईले एक स्टाटस लेख्दै राजनीति लगायत समाजका हरेक क्षेत्रमा भरोसा योग्य वैकल्पिक नेत्रित्व तयार हुने अपेक्षा समेत गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा भट्टराईले लेखेका छन्, “नेपालको लोकतान्त्रिक आन्दोलनका गौरबशाली सङ्गठन अनेरास्वबियू र युवासंघ, नेपालको स्थापना जेष्ठ १ ( युवा/ बिद्यार्थी दिवस जेष्ठ १ ) का अबसरमा समस्त युवा/ बिद्यार्थीमा हार्दिक बधाई तथा शुभकामना ! राजनीति लगायत समाजका हरेक क्षेत्रमा भरोसा योग्य वैकल्पिक नेत्रित्व तयार हुने अपेक्षा गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !