१४ जेष्ठ २०८१, सोमबार

Tag: अनेरास्वबियू

एकाबिहानै नेता योगेश भट्टराईले लेखे यस्तो स्टाटस

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनका गौरबशाली सङ्गठन अनेरास्वबियू र युवासंघ, नेपालको स्थापना जेष्ठ १ ( युवा/ बिद्यार्थी दिवस जेष्ठ १ ) का अबसरमा समस्त युवा/ बिद्यार्थीमा हार्दिक बधाई तथा शुभकामना ग्यक्त गरेका छन्। सामाजिक संजाल