१४ बैशाख २०८१, शुक्रबार

ओली जस्तो नेता ठिक लागेन, त्यसैले मैले आफ्नै खुसीले माओवादी रोजेकी हुँ : विमला वली


विमला वली

काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको बताएकी छन् । आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी छन् ।

आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै वलीले आफू निर्वाचित भएर आउँदा एमाले र माओवादी एकजुट रहेको, त्यतिबेला को माओवादी र को एमाले भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !