१३ बैशाख २०८१, बिहिबार

Tag: विमला वली

लुम्बिनीकी राज्यमन्त्री वलीले दिएको राजीनामा मुख्यमन्त्री केसीद्वारा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । विवादमा मुछिएकी लुम्बिनीकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुल प्रसाद केसीसमक्ष बुझाएको राजीनामा स्वीकृत भएको हो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री