२२ बैशाख २०८१, शनिबार

भावुक हुँदै शान्ता चौधरीले लेखिन् यस्तो मनछुने स्टाटस


शान्ता चौधरी

नेकपा एमालीकि नेतृ शान्ता चौधरीले एक भावुक स्टाटस लेखेकी छन् । चौधरीले संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकि नेतृ मोहम्मदी सिद्दिकी प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेकी छन् ।

चौधरीले शोकसन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, “दु:खद खबर ।संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकि नेतृ मोहम्मदी सिद्दिकी प्रति भावपूर्ण श्रद्धान्जली । शोकसन्तप्त परिवार जनमा गहिरो समवेदना ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !