५ जेष्ठ २०८१, शनिबार

Tag: मोहम्मदी सिद्दिकी

भावुक हुँदै शान्ता चौधरीले लेखिन् यस्तो मनछुने स्टाटस

नेकपा एमालीकि नेतृ शान्ता चौधरीले एक भावुक स्टाटस लेखेकी छन् । चौधरीले संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेसकि नेतृ मोहम्मदी सिद्दिकी प्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेकी छन् । चौधरीले शोकसन्तप्त परिवार जनमा गहिरो समवेदना व्यक्त गरेकी छन् । उनले लेखेकी