२४ बैशाख २०८१, सोमबार

अनेरास्ववियुकाे महासचिव पदमा आरती लामा निर्विराेध निर्वाचित


आरती लामा

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेत्री आरती लामा अनेरास्ववियुकाे महासचिव पदमा निर्विराेध निर्वाचित भएकी छन्। मंगलबार सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाबाट लामा अनेरास्ववियुकाे महासचिव पदमा निर्विराेध निर्वाचित भएकी हुन्।

अनेरास्ववियुको अध्यक्ष सुदेश पराजुली र सहअध्यक्ष ओसिम आलम चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !