६ जेष्ठ २०८१, आइतबार

Tag: आरती लामा

अनेरास्ववियुकाे महासचिव पदमा आरती लामा निर्विराेध निर्वाचित

काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी नेत्री आरती लामा अनेरास्ववियुकाे महासचिव पदमा निर्विराेध निर्वाचित भएकी छन्। मंगलबार सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाबाट लामा अनेरास्ववियुकाे महासचिव पदमा निर्विराेध